BIZMANDU
www.bizmandu.com

एक्सट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ वटा टोलीको टाइटल स्पोन्सर, जर्सी सार्वजनिक

२०८३ असार २२

एक्सट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ वटा टोलीको टाइटल स्पोन्सर, जर्सी सार्वजनिक
एक्सट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ वटा टोलीको टाइटल स्पोन्सर, जर्सी सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा एउटै ब्रान्डले ६ वटा फ्रेन्चाइज टोलीलाई प्रायोजन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

एक्सट्रिम इनर्जी ड्रिंक्स एनपीएल सिजन ३ मा चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजको टाइटल स्पोन्सर बनेको हो।

आज राजधानीमा एक कार्यक्रम आयोजित कार्यक्रममा सबै टोलीको जर्सी सार्वजनिक गरिएको हो।