BIZMANDU
www.bizmandu.com

सीडीओदेखि सहायक सीडीओसम्म फेरबदल, गृह मन्त्रालयले ४२ उपसचिवको गर्‍यो सरुवा

२०८३ असार २०

सीडीओदेखि सहायक सीडीओसम्म फेरबदल, गृह मन्त्रालयले ४२ उपसचिवको गर्‍यो सरुवा
सीडीओदेखि सहायक सीडीओसम्म फेरबदल, गृह मन्त्रालयले ४२ उपसचिवको गर्‍यो सरुवा

काठमाडौं। गृह मन्त्रालयले ४२ जना उपसचिवको सरुवा गरेको छ।

Tata
GBIME
Nepal Life

शुक्रबार भएको मन्त्रालयको निर्णयअनुसार जिल्ला प्रशासनसहित विभिन्न निकायमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा सूचीमा केही प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि परेका छन्। सरुवा भएका अधिकांशमा सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) छन्।

यस्तो छ सरुवा हुनेहरूको सूची :