BIZMANDU
www.bizmandu.com

निफ्राको सञ्चालक समितिमा फेरिए सरकारी प्रतिनिधि, लम्सालको ठाउँमा आचार्य

२०८३ असार १८

निफ्राको सञ्चालक समितिमा फेरिए सरकारी प्रतिनिधि, लम्सालको ठाउँमा आचार्य
निफ्राको सञ्चालक समितिमा फेरिए सरकारी प्रतिनिधि, लम्सालको ठाउँमा आचार्य

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिमा सरकारले आफ्नो प्रतिनिधि फेरेको छ।

GBIME
Tata

अर्थ मन्त्रालयले निफ्राबाट अमृत लम्साललाई फिर्ता बोलाएर उनको ठाउँमा सहसचिव महेश आचार्यलाई पठाएको छ। आचार्य बुधबारबाट लागू हुने गरी सञ्चालक नियुक्त भएको निफ्राले जनाएको छ।