BIZMANDU
www.bizmandu.com

पुन: ४५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, माग्यो बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव

२०८३ असार १७

पुन: ४५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, माग्यो बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव
पुन: ४५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, माग्यो बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव

काठमाडौं। राष्ट्र बैंकले पुन: बुधबार ४५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ ऋणपत्र निष्कासन गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

मंगलबार राष्ट्र बैंकले १ वर्ष अवधिको ३५ अर्बको ऋणपत्र निष्कासन गरेको थियो।

ऋणपत्रमा लागि बैंक तथा वित्तीय संस्थाहरुले आज बुधबार ३ बजेभित्र बोलकबोल मार्फत आवेदन दिन सकिनेछ।

ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।