BIZMANDU
www.bizmandu.com

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’, टोखामा असार १५ को रोपाइँ (तस्विरहरु)

२०८३ असार १५

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’, टोखामा असार १५ को रोपाइँ (तस्विरहरु)
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’, टोखामा असार १५ को रोपाइँ (तस्विरहरु)

आज असार १५। देशभर सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरी धान दिवस मनाइँदैछ।

Vigo
GBIME
Tata

धान दिवस मनाउँदै विभिन्न जिल्लामा रोपाइँसँगै कार्यक्रमहरु हुने गर्छन्। असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु धान रोपेर विशेष रमाइलो पनि गर्ने गरिन्छ।

असार १५ को अवसरमा काठमाडौंको टोखामा धान रोप्दै गरेका तस्विरहरु।