BIZMANDU
www.bizmandu.com

विदेशी मुद्राको आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड घट्यो

२०८३ असार १५

विदेशी मुद्राको आजको विनिमय दर : अमेरिकी डलर स्थिर रहँदा युरो र पाउण्ड घट्यो
Photo: AFP

काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME
Nepal Life

आज १ अमेरिकी डलरको खरिद दर १५०.७४ रुपैयाँ रहँदा बिक्री दर १५१.३४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १७१.६० रुपैयाँ कायम भएको छ। बिक्री दर १७२.२९ रुपैयाँ छ। आइतबार १ युरोपियन युरोको खरिद दर १७१.९६ रुपैयाँ र बिक्री दर १७२.६४ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९९.०१ रुपैयाँ र बिक्री दर १९९.८१ रुपैयाँ छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९९.२८ रुपैयाँ र बिक्री दर २००.०७ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दरबिक्री दर
अमेरिकी डलर१५०.७४१५१.३४
युरोपियन युरो१७१.६०१७२.२९
पाउण्ड स्टर्लिङ१९९.०११९९.८१
स्विस फ्रयांक१८६.१६१८६.९०
अष्ट्रेलियन डलर१०४.००१०४.४१
क्यानेडियन डलर१०६.२०१०६.६२
सिंगापुर डलर११६.४९११६.९५
जापानी येन१०९.३२९.३६
चिनियाँ युआन२२.१७२२.२६
साउदी रियाल४०.१४४०.३०
कतारी रियाल४१.३९४१.५६
थाइ भाट४.५२४.५४
यूएई दिराम४१.०४४१.२०
मलेसियन रिंगेट३६.८८३७.०३
साउथ कोरियन वोन१००९.८२९.८६
स्वीडिश क्रोनर१५.४८१५.५५
डेनिश क्रोनर२२.९६२३.०५
हङकङ डलर१९.२२१९.३०
कुवेती दिनार४८९.५७४९१.५२
बहरेन दिनार३९९.८४४०१.४३
ओमानी रियाल३९१.५५३९३.११
स्रोत : नेपाल राष्ट्र बैंक