BIZMANDU
www.bizmandu.com

सभापतिमा पुनः निर्वाचित भएका रविले लिए पद तथा गोपनीयताको शपथ

२०८३ असार १२

सभापतिमा पुनः निर्वाचित भएका रविले लिए पद तथा गोपनीयताको शपथ
सभापतिमा पुनः निर्वाचित भएका रविले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

Tata
GBIME
Nepal Life

चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट लामिछाने पुनः सभापतिमा निर्वाचित भएका थिए। पार्टी निर्वाचन आयोगका प्रमुखसँग लामिछानेले शपथ लिएका हुन्।