BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

२०८३ असार ११

एनआइसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त
एनआइसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

काठमाडौं। एनआइसी एसिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन्।

GBIME
Tata

लघुवित्तको सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबारबाट नै लागू हुने गरी शर्मालाई सीइओ नियुक्त गरेको हो।

२०८१ साउन पहिलो साता चोलराज शर्मा चार वर्षका लागि सीइओ नियुक्त भएकामा गत चैत पहिलो साता राजीनामा दिएका थिए। त्यसपछि मेषबहादुर बस्नेतलाई कामु सीइओको जिम्मेवारी दिइएको थियो।