BIZMANDU
www.bizmandu.com

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा, बल्ल आयो उम्मेदवारको प्रारम्भिक सूची

२०८३ असार १०

रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा, बल्ल आयो उम्मेदवारको प्रारम्भिक सूची
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना मैदानमा, बल्ल आयो उम्मेदवारको प्रारम्भिक सूची

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा ९९ जना केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी परेको छ।

Tata
GBIME
Nepal Life

रास्वपाको निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार खुलातर्फ ३२, समावेशीतर्फ ३२ र प्रदेशतर्फ ३५ गरी ९९ जना केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको हो।

मतदान भने अझै सुरु हुन सकेको छैन। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। तर मतदान सुरु नभएका कारण केन्द्रीय सदस्य र अरु पदाधिकारीको टुंगो लाग्न सकेको छैन।

केन्द्रीय सदस्य छानेपछि पदाधिकारीको निर्वाचन गर्ने तालिका छ। प्रतिनिधिको नाम टुंगो लगाउन भएको विलम्बले असार ९ गते सम्पन्न हुनुपर्ने महाधिवेशन अस्तव्यस्त बन्न पुगेको छ।