BIZMANDU
www.bizmandu.com

चितवनको घाममा रास्वपाको चुनाव, केन्द्रीय सदस्य बन्न मत माग्दै उम्मेदवार (तस्विरहरु)

२०८३ असार १०

चितवनको घाममा रास्वपाको चुनाव, केन्द्रीय सदस्य बन्न मत माग्दै उम्मेदवार (तस्विरहरु)
चितवनको घाममा रास्वपाको चुनाव, केन्द्रीय सदस्य बन्न मत माग्दै उम्मेदवार (तस्विरहरु)

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता गर्ने कार्य भएको छ। त्यससँगै उम्मेदवारहरुले मत माग्न सुरु गरेका छन्।

Vigo
GBIME
Tata

उम्मेदवार बनेकाहरुले परम्परागत शैलीमा नै मत मागिरहेका छन्। केन्द्रिय सदस्य बन्न बहालवाला मन्त्री र सांसददेखि अन्य नेता कार्यकर्ताको दौड चलेको छ।

प्रतिनिधिहरुलाई क्याप, पेन र झोला पनि वितरण भइरहेको छ।

उम्मेदवार बनेकाहरु कोही आफै मत मागिरहेका छन्। केहीले भने समूह समूह बनाएर प्रचारप्रसार गर्न टोली नै खटाएको छ। प्रचारका लागि ब्यानर, कार्ड नै प्रयोग गरिँदैछ।