BIZMANDU
www.bizmandu.com

चितवनको गर्मीमा रास्वपा महाधिवेशन, कसैको हातमा फ्यान, कोही सेल्फी लिन व्यस्त (तस्विरहरु)

२०८३ असार ८

चितवनको गर्मीमा रास्वपा महाधिवेशन, कसैको हातमा फ्यान, कोही सेल्फी लिन व्यस्त (तस्विरहरु)
चितवनको गर्मीमा रास्वपा महाधिवेशन, कसैको हातमा फ्यान, कोही सेल्फी लिन व्यस्त (तस्विरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रका लागि नेताहरु र प्रतिनिधिहरु सभास्थल पुगिरहेका छन्।

Tata
GBIME
Nepal Life

चितवनमा गर्मी बढेका कारण नेता र सांसदहरु पोर्टेबल मिनि ह्यान्ड फ्यान बोकेर हिँडिरका देखिन्छन्।

सेलिब्रेटी सांसदहरुसँग फोटो लिनेको भिड पनि छ।