BIZMANDU
www.bizmandu.com

रास्वपाको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा, उद्घाटन स्थलमा यस्तो छ सजावट

२०८३ असार ६

रास्वपाको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा, उद्घाटन स्थलमा यस्तो छ सजावट
रास्वपाको पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा, उद्घाटन स्थलमा यस्तो छ सजावट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। व्यवस्थापकीय कार्य अन्तिम चरणमा पुगेको संलग्न नेताहरूले बताएका छन्।

Tata
GBIME
Nepal Life

महाधिवेशनको उद्घाटन आइतबार हुँदैछ। महाधिवेशनमा पेसका लागि राजनीतिक, विधान संशोधनलगायतका सम्पूर्ण प्रस्ताव तयार भइसकेका छन्। महाधिवेशनबाट हुने नेतृत्व चयनका लागि आचारसंहिता जारी भइसकेको छ।

उद्घाटन स्थल र भरतपुर आसपासका क्षेत्रमा समेत महाधिवेशनका प्रचार सामग्रीले सजाइएको छ।