BIZMANDU
www.bizmandu.com

नैकापको एक उद्योगलाई वाणिज्य विभागले तिरायो २ लाख ५ हजार रुपैयाँ जरिवाना

२०८३ असार ५

नैकापको एक उद्योगलाई वाणिज्य विभागले तिरायो २ लाख ५ हजार रुपैयाँ जरिवाना
नैकापको एक उद्योगलाई वाणिज्य विभागले तिरायो २ लाख ५ हजार रुपैयाँ जरिवाना

काडमाडौं । आर वि व्रस इन्डस्ट्रिजलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गराएको छ।

Tata
GBIME
Nepal Life

विभागले शुक्रबार तिनथाना नैकापमा रहेको उक्त उद्योगलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गराएको हो।

त्यस्तै, लोलाङमा रहेको एस जि मार्केटलाई पनि विभागले २० हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले भक्तपुरमा रहेको बि जी स्टोर एण्ड सप्लायर्सलाई ५ हजार जरिवाना गरेको जनाएको छ। साथै, विभागले शुक्रबार अन्य ८ वटा व्यवसायी फर्मलाई सामान्य निर्देशन दिएको जनाएको छ।