BIZMANDU
www.bizmandu.com

५५ वटा ब्रोकर कम्पनी मार्जिन कारोबारको तयारीमा, ३१ वटाले लाइसेन्स पाउँदा २४ लाई आशय

२०८३ असार ३

५५ वटा ब्रोकर कम्पनी मार्जिन कारोबारको तयारीमा, ३१ वटाले लाइसेन्स पाउँदा २४ लाई आशय
५५ वटा ब्रोकर कम्पनी मार्जिन कारोबारको तयारीमा, ३१ वटाले लाइसेन्स पाउँदा २४ लाई आशय

काठमाडौं । मार्जिन कारोबारका लागि लाइसेन्स लिने ब्रोकरको संख्या बढ्न थालेको छ। नेपाल स्टक एक्सचेन्जबाट लाइसेन्स लिएर ५५ वटा ब्रोकरले मार्जिन कारोबार सेवा सुरु गर्ने तयारी गरेका छन्।

Tata
GBIME
Nepal Life

नेप्सेबाट ३४ वटा ब्रोकरले मार्जिन कारोबारका लागि यसअघि नै लाइसेन्स लिइसकेका छन्। २४ वटा ब्रोकरले लाइसेन्सका लागि आशय पाएका हुन्।

नेप्सेबाट लाइसेन्स लिएका केही ब्रोकरहरुले मार्जिन कारोबार सुविधा सुरु गरिसकेका छन्। आशय पाएकाहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइरहेका छन्।

मार्जिन कारोबार सुविधाका लागि लाइसेन्स पाएका ब्रोकर

क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटिज
सेक्यूर्ड सेक्युरिटिज
भिजन सेक्युरिटिज
प्राइमो सेक्युरिटिज
कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज
दीपशिखा धितोपत्र कारोबार
इम्पेरियल सेक्युरिटिज
दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस
अर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज
डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज
दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज
श्वेता सेक्युरिटिज
सुमेरु सेक्युरिटिज
निभ सेक्युरिटिज
श्रीहरी सेक्युरिटिज
नासा सेक्युरिटिज
सिप्रवी सेक्युरिटिज
भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी
सुन्धारा सेक्युरिटिज
क्रियटिभ सेक्युरिटिज
त्रिशक्ति सेक्युरिटिज
एबिसी सेक्युरिटिज
श्रीकृष्ण सेक्युरिटिज
अनलाइन सेक्युरिटिज
सनी सेक्युरिटिज कम्पनी
ओपन सेक्युरिटिज इन्भेष्टमेन्ट
कालिका सेक्युरिटिज
नबिल स्टक डिलर
नागरिक स्टक डिलर कम्पनी
एन.आई.एम.बी. स्टक मार्केटस्
हिमालयन सेक्युरिटिज
स्रोत: नेपाल स्टक एक्सचेन्ज

मार्जिन कारोबारका लागि आशयपत्र पाएका ब्रोकरहरु

प्रिमियर सेक्युरिटिज
क्यापिटल म्याक्स सेक्युरिटिज
सन सेक्युरिटिज
शेयरप्रो सेक्युरिटिज
के.बी.एल. सेक्युरिटिज
एस.पी.एस.ए. सेक्युरिटिज
इन्डेक्स सेक्युरिटिज
इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल
नेपाल स्टक हाउस
सजिलो ब्रोकर
माछापुच्छ्रे सेक्युरिटिज
कलश स्टक मार्केट
ब्रिलियन्ट सेक्युरिटिज
जे.एफ. सेक्युरिटिज
क्यापिटल हब
रोडशो सेक्युरिटिज
म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी
साउथ एसियन बुल्स
प्रोपर्टी विजार्ड
एसियन सेक्युरिटिज
हिमालयन ब्रोकरेज कम्पनी
आकाशभैरव सेक्युरिटिज
शुभकामना सेक्युरिटिज
ब्लु चिप सेक्युरिटिज
स्रोत: नेपाल स्टक एक्सचेन्ज