BIZMANDU
www.bizmandu.com

यस्तो बन्यो प्रतिनिधिसभा बैठक कक्ष (तस्विरहरु)

२०८३ असार २

यस्तो बन्यो प्रतिनिधिसभा बैठक कक्ष (तस्विरहरु)
यस्तो बन्यो प्रतिनिधिसभा बैठक कक्ष (तस्विरहरु)

काठमाडौं । सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनको काम अन्तिम चरणमा पुगेको छ। तर, पूर्ण रुपमा काम सकेर हस्तान्तरण हुने मिति भने तय हुन सकेको छैन।

Vigo
GBIME
Tata

भवन परिसरमा पछिल्लो समय इन्टेरियरको काम चलिरहेको छ। निर्माणको जिम्मा पाएको कम्पनीले काम सकिन अझै केही समय लाग्ने बताउँदै आएको छ।