BIZMANDU
www.bizmandu.com

प्रहरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग, दियो कम्प्युटर र फर्निचरदेखि रोड डिभाइडरसम्म

२०८३ असार १

प्रहरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग, दियो कम्प्युटर र फर्निचरदेखि रोड डिभाइडरसम्म
प्रहरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग, दियो कम्प्युटर र फर्निचरदेखि रोड डिभाइडरसम्म

काठमाडौं। मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय दाङ र बाँकेको साईगाउँ प्रहरी चौकीलाई कम्प्युटर, फर्निचर लगायत कार्यालय सामग्री सहयोग गरेको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियालाई रोड डिभाइडर र सचेतनामूलक बोर्ड सहयोग गरेको बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।