BIZMANDU
www.bizmandu.com

प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफलका लागि चार घण्टा, सांसदका कुर्सी रित्तै

२०८३ जेठ २७

प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफलका लागि चार घण्टा, सांसदका कुर्सी रित्तै
प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफलका लागि चार घण्टा, सांसदका कुर्सी रित्तै

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु भएको छ।

Tata
GBIME
Nepal Life

विपक्षी दलहरुको अवरोध हटेसँगै प्रतिनिधि सभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु भएको हो। सभामुख डीपी आर्यालले बजेटमाथिको छलफलका लागि चार घण्टा छुट्याएका छन्।

प्रतिनिधि सभाको बैठकमा अहिले सांसदहरुले पालैपालो आफ्ना धारणा राखिरहेका छन्। तर बैठकमा सांसदहरुका अधिकांश कुर्सी खालि देखिएका छन्।