काठमाडौं। अमेरिकी डलर। युरोपियन युरो र पाउण्ड स्टर्लिङसँगै अधिकांश विदेशी मुद्राको विनिमय दरमा शनिबार गिरावट छ। सुनको कारोबार मूल्यमा पनि यसको असर परेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार शनिबार १ अमेरिकी डलर खरिद दर १५१ रुपैयाँ ६२ पैसा र बिक्री दर १५२ रुपैयाँ २२ पैसा भएको छ। शुक्रबार खरिद दर १५२ रुपैयाँ ९६ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा थियो।
युरोपियन युरो खरिद दर १७६ रुपैयाँ ४७ पैसा र बिक्री दर १७७ रुपैयाँ १७ पैसा भएको छ। शुक्रबार खरिद दर १७८ रुपैयाँ ५ पैसा र बिक्री दर १७८ रुपैयाँ ७४ पैसा थियो। यस्तै पाउण्ड स्टर्लिङको खरिद दर २०४ रुपैयाँ २५ पैसा र बिक्री दर २०५ रुपैयाँ ६ पैसा निर्धारण भएको छ। शुक्रबार खरिद दर २०५ रुपैयाँ ८५ पैसा र बिक्री दर २०६ रुपैयाँ ६५ पैसा थियो।
विश्वबजारमा सुनचाँदीको मूल्यमा पनि गिरावट छ। सुन प्रति औंस ४३२८.६ डलरले कारोबार भइरहेको छ। २४ घण्टामा सुनको मूल्य प्रति औंस १४८.६६ डलरले सस्तिएको हो। यस्तै चाँदी पनि ५.९२ डलर घटेर प्रति औंस ६७.८४ डलरले कारोबार भइरहेको छ।
स्वीस फ्र्याङ्कको खरिद दर १९२ रुपैयाँ ५१ पैसा र बिक्री दर १९३ रुपैयाँ २७ पैसा छ। शुक्रबार खरिद दर १९४ रुपैयाँ २० पैसा र बिक्री दर १९४ रुपैयाँ ९६ पैसा पुगेको थियो। अष्ट्रेलियन डलरको खरिद दर १०८ रुपैयाँ २९ पैसा तथा बिक्री दर १०८ रुपैयाँ ७२ पैसा भएको छ। शुक्रबार खरिद दर १०९ रुपैयाँ ९६ पैसा र बिक्री दर १०९ रुपैयाँ ६९ पैसा थियो।
क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ। शुक्रबार खरिद दर ११० रुपैयाँ १० पैसा र बिक्री दर ११० रुपैयाँ ५३ पैसा थियो। सिंगापुर डलरको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा भएको छ। शुक्रबार खरिद दर ११९ रुपैयाँ २४ पैसा र बिक्री दर ११९ रुपैयाँ ७१ सा थियो।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा भएको छ। शुक्रबारका तुलनामा ९ पैसा सस्तिएको हो। यस्तै चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा छ। शुक्रबार खरिद दर २२ रुपैयाँ ५८ पैसा र बिक्री दर २२ रुपैयाँ ६७ पैसा थियो।
साउदी अरेबियन रियालको खरिद दर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा छ। शुक्रबार खरिद दर ४० रुपैयाँ ७४ पैसा र बिक्री दर ४० रुपैयाँ ९० पैसा थियो। कतारी रियालको खरिद दर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा भएको छ। शुक्रबार खरिद दर ४१ रुपैयाँ ९५ पैसा र बिक्री दर ४२ रुपैयाँ १२ पैसा थियो।
यस्तो छ आजको विनिमय दर
| मुद्रा | एकाइ | खरिद दर | बिक्री दर |
| भारतीय रुपैयाँ | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर | १ | १५१.६२ | १५२.२२ |
| युरोपियन युरो | १ | १७६.४७ | १७७.१७ |
| पाउण्ड स्टर्लिङ | १ | २०४.२५ | २०५.०६ |
| स्वीस फ्रयांक | १ | १९२.५१ | १९३.२७ |
| अष्ट्रेलियन डलर | १ | १०८.२९ | १०८.७२ |
| क्यानेडियन डलर | १ | १०९.२५ | १०९.६८ |
| सिंगापुर डलर | १ | ११८.१५ | ११८.६२ |
| जापानी येन | १० | ९.४८ | ९.५२ |
| चिनियाँ युआन | १ | २२.४१ | २२.५० |
| साउदी रियाल | १ | ४०.३८ | ४०.५४ |
| कतारी रियाल | १ | ४१.६२ | ४१.७९ |
| थाइ भाट | १ | ४.६५ | ४.६७ |
| यूएई दिराम | १ | ४१.२८ | ४१.४५ |
| मलेसियन रिंगेट | १ | ३७.६४ | ३७.७९ |
| साउथ कोरियन वोन | १०० | ९.८५ | ९.८९ |
| स्वीडिश क्रोनर | १ | १६.२४ | १६.३० |
| डेनिश क्रोनर | १ | २३.६१ | २३.७० |
| हङकङ डलर | १ | १९.३५ | १९.४३ |
| कुवेती दिनार | १ | ४९३.९६ | ४९५.९१ |
| बहरेन दिनार | १ | ४०२.०७ | ४०३.६६ |
| ओमानी रियाल | १ | ३९३.८० | ३९५.३६ |