BIZMANDU
www.bizmandu.com

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगे केपी शर्मा ओली

२०८३ जेठ २०

चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगे केपी शर्मा ओली
चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा पुगे केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा कार्यक्रममा सहभागी भएका छन्।

Tata
GBIME

ओलीले बबरमहलमा आयोजित कार्यक्रमको शुभारम्भ गरेका हुन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।