BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने, सरकारको हिस्सा ६६ प्रतिशत

२०८३ जेठ १५

नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने, सरकारको हिस्सा ६६ प्रतिशत
नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने, सरकारको हिस्सा ६६ प्रतिशत

काठमाडौं । आगामी अर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने बताएका छन्।

Vigo
GBIME
Tata

नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत सेयर कायम राखेर बाँकी सेयर पुस मसान्तभित्र सर्वसाधारणलाई बिक्री गर्ने उनले घोषणा गरेका हुन्।

उनले त्यसबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताए ।