BIZMANDU
www.bizmandu.com

कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने सरकारको घोषणा

२०८३ जेठ १५

कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने सरकारको घोषणा
कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने सरकारको घोषणा

काठमाडौं। कृषि बीमाको प्रिमियम अनुदानलाई सरकारले निरन्तरता दिएको छ।

Vigo
GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय ससदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने बताएका हुन्।

‘कृषि र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान हटाउँदै लगिनेछ,’ उनले भने।

सरकारले यसअघि नै कृषि बीमामा ८० प्रतिशतसम्म अनुदान प्रदान गर्ने घोषणा गरे पनि स्रोत नहुँदा पूरानै दायित्व भुक्तानी बाँकी रहने गरेको छ।