BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणको पुनर्संरचना गरिने, उत्पादनसँगै प्रसारण र वितरण तथा व्यापारलाई छुट्टाछुट्टै कम्पनी

२०८३ जेठ १५

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ।

GBIME
Tata

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट सार्वजनिक गर्ने क्रममा प्रधिकरणलाई विभाजन गर्ने बताएका हुन्।

प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापार गरि २ वटा कम्पनीमा विभाजन गर्ने उनले बताएका हुन्।

‘नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापार लागि ३ छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने छौं,’ वाग्लेले भने।