BIZMANDU
www.bizmandu.com

टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो, राष्ट्रपति पौडेलबाट सम्बोधन (तस्विरहरु)

२०८३ जेठ १५

टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो, राष्ट्रपति पौडेलबाट सम्बोधन (तस्विरहरु)
टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो, राष्ट्रपति पौडेलबाट सम्बोधन (तस्विरहरु)

काठमाडौं । आज गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा सेना, प्रहरी, सशस्त्र प्रहरीको टोलीले परेड र झाँकी प्रस्तुत गरेका थिए।

Vigo
GBIME
Tata

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सम्बोधन गरे। यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने चलन भए पनि प्रधानमन्त्री बालेन्द्र शाहले यसपटक सम्बोधन गरेनन्।

सम्बोधनका क्रममा पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताएका थिए।