BIZMANDU
www.bizmandu.com

५० हजार घूस लिने कास्की प्रहरीको मुद्दा फाँटका हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा

२०८३ जेठ १३

५० हजार घूस लिने कास्की प्रहरीको मुद्दा फाँटका हवल्दारविरुद्ध विशेष अदालतमा मुद्दा
The Commission for Investigation of Abuse of Authority (CIAA) has filed a corruption case against Chief Secretary Baikuntha Aryal, alongside Bikal Paudel and other officials at Special Court in kathmandu, Nepal on 23 Jun 2024. The decision was made during a meeting of the anti-graft body held on Friday, accusing these individuals of corruption related to the printing of excise duty stickers.


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटका वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Tata
GBIME

लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग थापाले ५० हजार घूस लिएका थिए। पैसा लिइसकेको अवस्थामा गत वैशाख १२ मा उनलाई आयोगको कास्की कार्यालयको टोलीले पोखराबाट नियन्त्रणमा लिएको थियो।

आरोपी थापालाई बिगोबमोजिम कैद र जरिवानासहितको कारबाहीको माग गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।