BIZMANDU
www.bizmandu.com

नेप्सेका पूर्वप्रमुख कार्यकारी शंकरमान सिंह रहेनन्, अकस्मात हृदयघातका कारण निधन

२०८३ जेठ ७

नेप्सेका पूर्वप्रमुख कार्यकारी शंकरमान सिंह रहेनन्, अकस्मात हृदयघातका कारण निधन
नेप्सेका पूर्वप्रमुख कार्यकारी शंकरमान सिंह रहेनन्, अकस्मात हृदयघातका कारण निधन

काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका पूर्वप्रमुख कार्यकारी शंकरमान सिंहको निधन भएको छ। सिंहको गएराति अकस्मात हृदयघातका कारण निधन भएको परिवारका सदस्यहरुले जनाएका छन्।

Tata
GBIME
Nepal Life

नेप्सेको प्रमुख कार्यकारीको कार्यकाल सकिएपछि सिंहले २०७० असारमा विशेष आर्थिक क्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा नियुक्ति पाएका थिए। सिंहले आर्थिक विषयमा लेख लेख्दै आएका थिए।