BIZMANDU
www.bizmandu.com

प्रतिनिधिसभा बैठक कक्ष निर्माणको काम धमाधम, यहीँबाट बजेट भाषण गर्ने तयारी (तस्विरहरु)

२०८३ जेठ ६

प्रतिनिधिसभा बैठक कक्ष निर्माणको काम धमाधम, यहीँबाट बजेट भाषण गर्ने तयारी (तस्विरहरु)
प्रतिनिधिसभा बैठक कक्ष निर्माणको काम धमाधम, यहीँबाट बजेट भाषण गर्ने तयारी (तस्विरहरु)

काठमाडौं । प्रतिनिधिसभा बैठक अहिले सिंहदबारस्थिर संघीय संसद परिसरमै अस्थायी हलबाट भइरहेको छ। जेनजी आन्दोलन क्रममा बानेश्वरस्थित संघीय संसद भवन जलाइएपछि सिंहदरबारमा निर्माणधीन परिसरबाटै बैठक संचालन भइरहेको हो।

Vigo
GBIME
Tata

अहिले भने स्थायी बैठक हल निर्माण कार्य धमाधम भइरहेको छ। नयाँ हलबाटै आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुनाउने तयारी सहित काम भइरहेको हो।

default

अहिले बैठक कक्षमा कुर्सी राख्ने काम भइरहेको छ। साथै, इन्टेरियर डिजाइनिङ, लाइटिङ, साउन्ड प्रुफिङको काम पनि धमाधम भइरहेको हो।