BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो, कतिमा भइरहेको छ किनबेच?

२०८३ जेठ ५

सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो, कतिमा भइरहेको छ किनबेच?
सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो, कतिमा भइरहेको छ किनबेच?

काठमाडौं। सुनको मूल्य प्रति तोला २ लाख ९५ हजार ३०० रुपैयाँ पुगेको छ। सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँ बढेको हो। सुन सोमबार प्रति तोला ८०० रुपैयाँले महँगिएको थियो।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य मंगलबार तोलामा ४५ रुपैयाँ बढेर प्रति तोला ५ हजार ८५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुन ४५४६.२३ डलर र चाँदी ७६.४ डलरमा कारोबार भइरहेको छ।