BIZMANDU
www.bizmandu.com

अमेरिकी डलरको विनिमय दर सर्वाधिक उचाइमा, बिक्री मूल्य १५४.४६ रुपैयाँ पुग्यो

२०८३ जेठ ५

अमेरिकी डलरको विनिमय दर सर्वाधिक उचाइमा, बिक्री मूल्य १५४.४६ रुपैयाँ पुग्यो
अमेरिकी डलरको विनिमय दर सर्वाधिक उचाइमा, बिक्री मूल्य १५४.४६ रुपैयाँ पुग्यो


काठमाडौं । उच्च विन्दुमा पुगेर स्थिर रहेको अमेरिकी डलरको मूल्यले आज फेरि रेकर्ड तोडेको छ। डलरको मूल्य हालसम्मकै सर्वाधिक उचाइमा पुगेको छ।

Tata
GBIME

आज अमेरिकी डलरको बिक्री दर १५४.४६ रुपैयाँ र खरिद दर १५४.८६ रुपैयाँ पुगेको हो।

अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य पनि बढेको छ। युरोको बिक्री दर १७९.६४ रुपैयाँ र पाउण्डको २०६.२८ रुपैयाँ छ।

अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको विनिमय दर पनि बढेको छ। जापानी येनको विनिमय दर बढेर बिक्री दर आज ९.७२ रुपैयाँ छ भने चिनियाँ युआनको २२.७१ रुपैयाँ छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१५३.८६१५३.२५१५४.४६१५३.८५
युरोपियन युरो१७८.९५१७८.१७१७९.६४१७८.८७
बेलायती पाउण्ड स्टर्लिङ२०५.४८२०४.२१२०६.२८२०५.०१
स्वीस फ्रयांक१९५.६४१९४.७११९६.४०१९५.४८
अष्ट्रेलियन डलर११०.०३१०९.५८११०.४५११०.०१
क्यानेडियन डलर१११.८९१११.४६११२.३२१११.८९
सिंगापुर डलर१२०.१८११९.६६१२०.६५१२०.१३
जापानी येन१०९.६८९.६५९.७२९.६९
चिनियाँ युआन२२.६३२२.५०२२.७१२२.५९
साउदी अरेबियन रियाल४१.००४०.८४४१.१६४१.००
कतारी रियाल४२.२१४२.०६४२.३८४२.२३
थाइ भाट४.७१४.६९४.७२४.७१
युएई दिराम४१.८९४१.७२४२.०६४१.८९
मलेसियन रिंगेट३८.६९३८.७९३८.८४३८.९४
साउथ कोरियन वोन१००१०.२५१०.२३१०.२८१०.२७
स्वीडिश क्रोनर१६.३११६.२२१६.३८१६.२८
डेनिश क्रोनर२३.९४२३.८४२४.०४२३.९३
हङकङ डलर१९.६५१९.५७१९.७२१९.६५
कुवेती दिनार५०१.५०५००.२४५०३.४६५०२.२०
बहरेन दिनार४०७.९५४०६.३४४०९.५५४०७.९३
ओमानी रियाल३९९.६३३९८.०५४०१.१९३९९.६१