BIZMANDU
www.bizmandu.com

डलरको मूल्य उकालो लाग्ने क्रम जारी, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

२०८३ जेठ १

डलरको मूल्य उकालो लाग्ने क्रम जारी, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
डलरको मूल्य उकालो लाग्ने क्रम जारी, आज कुन विदेशी मुद्राको विनिमय दर कति?


काठमाडौं । अमेरिकी डलरको मूल्य उकालो लाग्ने क्रम जारी छ। आज अमेरिकी डलरको विनिमय दर बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

Tata
GBIME

आज अमेरिकी डलरको बिक्री दर १५३.५३ रुपैयाँ र खरिद दर १५२.९३ रुपैयाँ छ। युरोको मूल्यमा आज सामान्य गिरावट आएर बिक्री दर १७९.७१ रुपैयाँ छ।

पाउण्डको बिक्री दर बढेर २०७.४१ रुपैयाँ छ। जापानी येनको मूल्य आज ९.७२ रुपैयाँमा स्थिर रहँदाचिनियाँ युआनको मूल्य बढेर बिक्री दर २२.६३ रुपैयाँ पुगेको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१५२.९३१५२.८४१५३.५३१५३.४४
युरोपियन युरो१७९.००१७९.०३१७९.७११७९.७३
बेलायती पाउण्ड स्टर्लिङ२०६.६०२०६.४४२०७.४१२०७.२५
स्वीस फ्रयांक१९५.६०१९५.५९१९६.३७१९६.३५
अष्ट्रेलियन डलर११०.७३११०.८०१११.१६१११.२४
क्यानेडियन डलर१११.४६१११.६३१११.९०११२.०७
सिंगापुर डलर१२०.१०१२०.१११२०.५७१२०.५८
जापानी येन१०९.६८९.६९९.७२९.७२
चिनियाँ युआन२२.५४२२.५१२२.६३२२.५९
साउदी अरेबियन रियाल४०.७६४०.७४४०.९२४०.९०
कतारी रियाल४१.९५४१.९३४२.१२४२.०९
थाइ भाट४.७३४.७२४.७५४.७४
युएई दिराम४१.६४४१.६१४१.८०४१.७८
मलेसियन रिंगेट३८.९०३८.८९३९.०५३९.०४
साउथ कोरियन वोन१००१०.२५१०.२६१०.२९१०.३०
स्वीडिश क्रोनर१६.४०१६.४०१६.४६१६.४७
डेनिश क्रोनर२३.९६२३.९६२४.०५२४.०५
हङकङ डलर१९.५२१९.५२१९.६०१९.६०
कुवेती दिनार४९९.२०४९८.९१५०१.१६५००.८७
बहरेन दिनार४०५.४९४०५.२५४०७.०८४०६.८४
ओमानी रियाल३९७.२२३९६.९८३९८.७७३९८.५४