BIZMANDU
www.bizmandu.com

माइतीघरमा सुकुम्बासी : बालेन सरकारसँग मागे लालपूर्जासहितको जमिनमा घर (तस्विरहरु)

२०८३ बैशाख ३१

माइतीघरमा सुकुम्बासी : बालेन सरकारसँग मागे लालपूर्जासहितको जमिनमा घर (तस्विरहरु)
माइतीघरमा सुकुम्बासी : बालेन सरकारसँग मागे लालपूर्जासहितको जमिनमा घर (तस्विरहरु)

काठमाडौं । सरकारले सुकुम्बासी र भूमिहीन लाई विस्थापन गरेको भन्दै राजधानीमा प्रदर्शन गरिएको छ।

Vigo
GBIME
Tata

राष्ट्रिय भूमि अधिकार मञ्च, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा लगायतका संस्थाहरुको अगुवाईमा सुकुम्बासीहरु केही समयदेखि काठमाडौं केन्द्रित भएका हुन्।

आज संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको अगुवाइमा राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

उनीहरुले सरकारले उठिबास लगाउनुको सट्टा भूमिहीनलाई लालपूर्जा दिनुपर्ने माग राखेका छन्। गरिबको घर ढलाएर सरकार कसरी चलाउने भन्दै उनीहरुले नारा पनि लगाए।