BIZMANDU
www.bizmandu.com

औद्योगिक नीति २०६७ परिमार्जन हुने, राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने सरकारको तयारी

२०८३ बैशाख २८

औद्योगिक नीति २०६७ परिमार्जन हुने, राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने सरकारको तयारी
औद्योगिक नीति २०६७ परिमार्जन हुने, राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने सरकारको तयारी

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा औद्योगिक नीति २०६७ परिमार्जन गर्ने भएको छ।

Tata
GBIME

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्द राष्ट्रपति रामचन्द्र पौडेले नयाँ राष्ट्रिय औद्योगिक नीति तर्जुमा गर्ने बताएका हुन्।

स्टार्टअप र लघु तथा साना मझौला उद्योगलाई बजार र क्षमता विकासमा एकीकृत पहुँच उपलब्ध गराउन राष्ट्रिय उद्यम प्रवर्धन सुविधा स्थापना गरिने उनले बताएका हुन्।

साथै, नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनिकरण कार्ययोजनाको प्रभावकारी कार्यान्यवन गरिने पनि जनाइएको छ।