BIZMANDU
www.bizmandu.com

राजधानी ओर्लिए सुकुम्बासी र भूमिहीन, माइतीघरमा नारा : बिसिर्यौ वाचा, दियौ चोट

२०८३ बैशाख २८

राजधानी ओर्लिए सुकुम्बासी र भूमिहीन, माइतीघरमा नारा : बिसिर्यौ वाचा, दियौ चोट
राजधानी ओर्लिए सुकुम्बासी र भूमिहीन, माइतीघरमा नारा : बिसिर्यौ वाचा, दियौ चोट

काठमाडौं। सरकारले सुकुम्बासी र भूमिहीन लाई विस्थापन गरेको भन्दै राजधानीमा प्रदर्शन गरिएको छ। राष्ट्रिय भूमि अधिकार मञ्च लगायतका संस्थाहरुको अगुवाईमा सुकुम्बासीहरु काठमाडौं केन्द्रित भएका हुन्।

Vigo
GBIME
Tata

उनीहरुले सोमबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन गरे। उनीहरुले सरकारले उठिबास लगाउनुको सट्टा भूमिहीनलाई लालपूर्जा दिनुपर्ने माग राखेका छन्। गरिबको घर ढलाएर सरकार कसरी चलाउने भन्दै उनीहरुले नारा पनि लगाए।