BIZMANDU
www.bizmandu.com

तुइन खोलामा खसेको पहिरो पन्छाइयो, नारायणगढ-मुग्लिन सडक संचालनमा

२०८३ बैशाख २५

तुइन खोलामा खसेको पहिरो पन्छाइयो, नारायणगढ-मुग्लिन सडक संचालनमा
तुइन खोलामा खसेको पहिरो पन्छाइयो, नारायणगढ-मुग्लिन सडक संचालनमा

काठमाडौं । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक संचालनमा आएको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाइएको छ।

त्यसलगतै आज बिहानदेखि सडक संचालन आएको हो। इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो।