BIZMANDU
www.bizmandu.com

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष हेमन्त बस्यालले दिएको राजीनामा स्वीकृत

२०८३ बैशाख १५

नेपाल स्टक एक्सचेन्जका अध्यक्ष हेमन्त बस्यालले दिएको राजीनामा स्वीकृत
नेपाल स्टक एक्सचेन्जका अध्यक्ष हेमन्त बस्यालले दिएको राजीनामा स्वीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन्। उनले सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन्।

GBIME
Tata

उनको राजीनामा सोमबार नै स्वीकृत भइसकेको छ।

गत वर्ष भदौमा उनलाई तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यक्षमा नियुक्त गरेका थिए। बस्याल त्यसअघि एनआरएनए इन्फ्रास्ट्रक्चर कम्पनीका सिइओ थिए।

कार्यकारी भूमिका नहुने भए पनि उनलाई पौडेलले नियुक्त गरेका थिए। अध्यक्षमा यसरी बाहिरबाट व्यक्ति ल्याए नियुक्त गरिँदैन थियो।