BIZMANDU
www.bizmandu.com

मिथिला लघुवित्तको ३ लाख १९ हजार १०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

२०८३ बैशाख ७

मिथिला लघुवित्तको ३ लाख १९ हजार १०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
मिथिला लघुवित्तको ३ लाख १९ हजार १०४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । मिथिला लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

GBIME
Tata

लघुवित्तको ३ लाख १९ हजार १०४ कित्ता सेयर नेप्सेमा थपिएको हो। मिथिला लघुवित्तले पोहोरको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै मंगलबारदेखि कारोबारमा आउनेछ। मिथिलाको अहिले २५ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी छ।

लघुवित्तको सेयर मूल्य सोमबार १२९४ रुपैयाँ कायम भएको छ।