BIZMANDU
www.bizmandu.com

माइतीघरमा सरकारका मन्त्रीहरुको सम्पत्तिको स्रोत खोजबिनको माग गर्दै अखिलको प्रदर्शन

२०८२ चैत्र ३०

माइतीघरमा सरकारका मन्त्रीहरुको सम्पत्तिको स्रोत खोजबिनको माग गर्दै अखिलको प्रदर्शन
माइतीघरमा सरकारका मन्त्रीहरुको सम्पत्तिको स्रोत खोजबिनको माग गर्दै अखिलको प्रदर्शन

काठमाडौं । बालेन्द्र शाह नेतृत्वले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि प्रश्न उठाउँदै आज अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ।

Vigo
GBIME
Tata

उनीहरुले आइतबार सार्वजनिक गरिएको सम्पत्तिको स्रोत खुलाउन र सम्पत्ति छानबीन गर्न सरकारमाथि दबाब सिर्जना गर्न विरोध प्रदर्शन गरेको बताएका छन्।

माइतीघर मण्डलमा भेला भएका उनीहरुले सरकारका मन्त्रीहरुसँग धेरै सुन रहेको विषयलाई प्राथमिकतामा राख्दै प्रदर्शन गरेका हुन्।