BIZMANDU
www.bizmandu.com

शिखर पावर डेभलपमेन्ट कम्पनीको ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत,पहिलो कारोबार कतिमा?

२०८२ चैत्र २६

शिखर पावर डेभलपमेन्ट कम्पनीको ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत,पहिलो कारोबार कतिमा?
शिखर पावर डेभलपमेन्ट कम्पनीको ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत,पहिलो कारोबार कतिमा?

काठमाडौं। शिखर पावर डेभलपमेन्टको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच बिहीबार सेयर सूचीकरण सम्झौता भएको छ।

Vigo
GBIME
Tata

सम्झौतापछि कम्पनीको ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको साधारण सेयर शुक्रबारदेखि कारोबारमा आउनेछ।

नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ९४.७८ देखि २८४.३४ रुपैयाँसम्म मूल्य तोकेको छ। नेप्सेले तोकेको मूल्यमा कम्पनीको पहिलो कारोबार खुल्नेछ।