BIZMANDU
www.bizmandu.com

सभामुख अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर गरे पदबहाली

२०८२ चैत्र २२

सभामुख अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर गरे पदबहाली
सभामुख अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालय पुगेर गरे पदबहाली

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहाली गरेका छन्।

Tata
GBIME

आइतबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सभामुख अर्यालले कार्यभार सम्हालेका हुन्।

अर्याललाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय लगायत कर्मचारीले स्वागत गरेका थिए।