BIZMANDU
www.bizmandu.com

‘प्रतिशोध’ भन्दै सडकमा निस्कियो एमाले : ओली पक्राउको विरोधमा प्रदर्शन (तस्विरहरु)

२०८२ चैत्र १४

‘प्रतिशोध’ भन्दै सडकमा निस्कियो एमाले : ओली पक्राउको विरोधमा प्रदर्शन (तस्विरहरु)
‘प्रतिशोध’ भन्दै सडकमा निस्कियो एमाले : ओली पक्राउको विरोधमा प्रदर्शन (तस्विरहरु)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीका नेता कार्यकर्ता विरोधमा उत्रिएका छन्।

Vigo
GBIME
Tata

पूर्व प्रधानमन्त्री ओलीलाई प्रहरीले आज गुन्डुस्थित उनको निवासबाट पक्राउ गरेको हो। ओलीलाई जेनजी आन्दोलनमा भएको घटनामा पक्राउ गरिएको हो। ओलीसँगै पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्।

ओलीलाई पक्राउ गर्नुलाई एमालेले ‘प्रतिरोध’ भनेको छ। अहिले देशका विभिन्न क्षेत्रमा एमाले कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्।