BIZMANDU
www.bizmandu.com

आइएमई लाइफ इन्स्योरेन्समा सर्वसाधारणका तर्फबाट सुनिल पोखरेल सञ्चालक नियुक्त

२०८२ चैत्र ११

आइएमई लाइफ इन्स्योरेन्समा सर्वसाधारणका तर्फबाट सुनिल पोखरेल सञ्चालक नियुक्त
आइएमई लाइफ इन्स्योरेन्समा सर्वसाधारणका तर्फबाट सुनिल पोखरेल सञ्चालक नियुक्त

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सुनिल कुमार पोखरेल नियुक्त भएका छन्।

Vigo
GBIME
Tata

आइएमई लाइफको सञ्चालक समितिको बुधबार बसेको बैठकले पोखरेललाई सञ्चालक नियुक्त गरेको हो।

इन्स्योरेन्सको सञ्चालक समितिमा पोखरेलले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्नेछन्।