BIZMANDU
www.bizmandu.com

अपि पावरमा फेरिए कार्यकारी सञ्चालक, न्यौपानेले राजीनामा दिएपछि चालिसेलाई जिम्मेवारी

२०८२ चैत्र १०

अपि पावरमा फेरिए कार्यकारी सञ्चालक, न्यौपानेले राजीनामा दिएपछि चालिसेलाई जिम्मेवारी
अपि पावरमा फेरिए कार्यकारी सञ्चालक, न्यौपानेले राजीनामा दिएपछि चालिसेलाई जिम्मेवारी

काठमाडौं। अपि पावर कम्पनीमा कार्यकारी सञ्चालक फेरिएका छन्।

Vigo
GBIME
Tata

कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले कार्य व्यस्तता देखाएर राजीनामा दिएका छन्। उनले सञ्चालक मात्र रहने गरी राजीनामा दिएपछि कम्पनीले उनको स्थानमा सोमबार शाश्वत चालिसेलाई नियुक्त गरेको छ।

चालिसेलाई सुरुमा सञ्चालक नियुक्त गरेर त्यसपछि प्रबन्ध सञ्चालकको जिम्मेवारी दिइएको हो।