BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिम रोयल्स र ओम मेगाश्रीबीच नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने बारे सम्झौता

२०८२ चैत्र ३

सुदूरपश्चिम रोयल्स र ओम मेगाश्रीबीच नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने बारे सम्झौता
सुदूरपश्चिम रोयल्स र ओम मेगाश्रीबीच नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने बारे सम्झौता

नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले सुदूरपश्चिम रोयल्स फाउन्डेसन स्थापना गरेको छ। खेलकुदसहित समाजका अन्य क्षेत्रमा सेवा गर्ने उद्देश्यले यो फाउन्डेसन सुरु गरिएको जनाइएको छ।

Tata
GBIME
Nepal Life

सो सम्झौतापत्रमा ओम मेगाश्रीका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ र एसपीआर फाउन्डेसनका अध्यक्ष स्वतन्त्र प्रताप शाहले हस्ताक्षर गरेका थिए।

यो अभियान अन्तर्गत फाउन्डेसनले ओम मेगाश्री फार्माटिक्ल्स कम्पनीसँग सुदूरपश्चिमका विभिन्न जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने बारे सम्झौता भएको छ।