BIZMANDU
www.bizmandu.com

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर

२०८२ चैत्र २

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर
Photo: AFP


काठमाडौं। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ घटेको छ।

Tata
GBIME

आज १ अमेरिकी डलरको खरिद दर १४७.६४ रुपैयाँ रहँदा बिक्री दर १४८.२४ रुपैयाँ छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोपियन युरोको खरिद दर आज १६८.५५ रुपैयाँ कायम भएको छ। बिक्री दर १६९.२४ रुपैयाँ छ। आइतबार १ युरोपियन युरोको खरिद दर १६९.२८ रुपैयाँ र बिक्री दर १६९.९७ रुपैयाँ थियो।

आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९५.२७ रुपैयाँ र बिक्री दर १९६.०६ रुपैयाँ छ। हिजो १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १९५.७५ रुपैयाँ र बिक्री दर १९६.५४ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद दर (आज)खरिद दर (हिजो)बिक्री दर (आज)बिक्री दर (हिजो)
अमेरिकी डलर१४७.६४१४७.६४१४८.२४१४८.२४
युरोपियन युरो१६८.५५१६९.२८१६९.२४१६९.९७
बेलायती पाउण्ड स्टर्लिङ१९५.२७१९५.७५१९६.०६१९६.५४
स्वीस फ्रयांक१८६.५६१८७.४८१८७.३११८८.२४
अस्ट्रेलियन डलर१०३.०७१०३.९८१०३.४९१०४.४०
क्यानेडियन डलर१०७.६२१०७.९९१०८.०६१०८.४३
सिंगापुर डलर११५.०१११५.३३११५.४८११५.८०
जापानी येन१०९.२४९.२६९.२८९.३०
चिनियाँ युआन२१.४१२१.४१२१.४९२१.५०
साउदी अरेबियन रियाल३९.३५३९.३५३९.५०३९.५१
कतारी रियाल४०.३९४०.५०४०.५६४०.६६
थाइ भाट४.५५४.५७४.५७४.५९
यूएई दिराम४०.२०४०.१९४०.३६४०.३६
मलेसियन रिंगेट३७.४९३७.४९३७.६४३७.६४
कोरियन वोन१००९.८३९.८७९.८७९.९१
स्वीडिश क्रोनर१५.५७१५.७२१५.६४१५.७८
डेनिश क्रोनर२२.५६२२.६५२२.६५२२.७५
हङकङ डलर१८.८६१८.८६१८.९४१८.९४
कुवेती दिनार४८१.७०४८१.७०४८३.६५४८३.६५
बहरेन दिनार३९१.०५३९१.०५३९२.६४३९२.६४
ओमानी रियाल३८३.४८३८३.४८३८५.०४३८५.०४
स्रोत : नेपाल राष्ट्र बैंक