BIZMANDU
www.bizmandu.com

डेरी पसललाई वाणिज्य विभागले तिरायो जरिबाना, फलफूल पसल पनि कारबाहीमा

२०८२ फागुन २६

डेरी पसललाई वाणिज्य विभागले तिरायो जरिबाना, फलफूल पसल पनि कारबाहीमा
डेरी पसललाई वाणिज्य विभागले तिरायो जरिबाना, फलफूल पसल पनि कारबाहीमा

काठमाडौं। सिन्धु फलफूल तथा फ्रेस जस सेन्टर र पन्चकन्या त्रिदेव डेरी पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना तिराएको छ।

GBIME
Tata

विभागले मंगलबार बजार अनुगमनका क्रममा मध्यपुर थिमी नगरपालिका-२ मधुचोकस्थित जुस पसललाई २० हजार रुपैयाँ र काठमाडौंको नयाँ वानेश्वरस्थित डेरी पसललाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो।

विभागले अन्य ११ वटा व्यवसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ।