BIZMANDU
www.bizmandu.com

टुँडिखेलमा घोडेजात्राको तयारी (तस्विरहरु)

२०८२ फागुन २६

टुँडिखेलमा घोडेजात्राको तयारी (तस्विरहरु)
टुँडिखेलमा घोडेजात्राको तयारी (तस्विरहरु)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणामको माहोलबीच अहिले टुँडिखेलमा घोडेजात्राको तयारी हुँदैछ।

Tata
GBIME

यो वर्ष चैत ४ गते बुधबार घोडेजात्रा परेको छ। यो अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा छ।

यो दिन टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिन्छ। त्यसैको तयारी स्वरुप अहिले टुँडिखेलमा काम भइरहेको हो।