BIZMANDU
www.bizmandu.com

काठमाडौंबाट सुरु भयो घण्टीको विजय यात्रा, राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाको जित

२०८२ फागुन २२

काठमाडौंबाट सुरु भयो घण्टीको विजय यात्रा, राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाको जित
काठमाडौंबाट सुरु भयो घण्टीको विजय यात्रा, राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाको जित

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं-१ बाट जितको खाता खोलेको छ। यो क्षेत्रमा रास्वपाकी रन्जु दर्शना विजय भएकी छन्।

Vigo
GBIME
Tata

उनी १५ हजार ४५५ मत ल्याएर विजय भएकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६३६४ मत पाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ४ हजार मत पनि कटाउन सकेनन्।