BIZMANDU
www.bizmandu.com

नियन्त्रणमा आयो कुपण्डोलको दाउरा थकाली रेष्टुरेन्ट भएको भवनमा लागेको आगो

२०८२ फागुन १९

नियन्त्रणमा आयो कुपण्डोलको दाउरा थकाली रेष्टुरेन्ट भएको भवनमा लागेको आगो
नियन्त्रणमा आयो कुपण्डोलको दाउरा थकाली रेष्टुरेन्ट भएको भवनमा लागेको आगो

काठमाडौं । ललितपुरको कुपण्डोलमा संचालित रेष्टुरेन्टमा लागेको आगो नियन्त्रणमा आएको छ।

Vigo
GBIME
Tata

कुपण्डोलबाट पुल्चोक जाने बाटोमा रहेको भवनमा संचालित दाउरा थकाली रेष्टुरन्टमबाट आगो सल्किएको थियो। सेना, प्रहरी, सशस्त्र, नगर प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।

आगलागीबाट भएको क्षतिको विवरण आएको छैन। आगलागीले रेष्टुरेन्टको संरचना पुरै नष्ट भएको छ।