BIZMANDU
www.bizmandu.com

जानकी फाइनान्सको सीइओमा शर्मालाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति

२०८२ फागुन १९

जानकी फाइनान्सको सीइओमा शर्मालाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति
जानकी फाइनान्सको सीइओमा शर्मालाई निरन्तरता, दोस्रो कार्यकालका लागि पाए नियुक्ति

काठमाडौं। जानकी फाइनान्सले दिनेशकुमार शर्मालाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ।

Vigo
GBIME
Tata

फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको बैठकले शर्मालाई फागुन २९ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।