BIZMANDU
www.bizmandu.com

काठमाडौं ४ मा कांग्रेसको सभा : गगन थापाले सचिनका लागि मागे मत (तस्विरहरु)

२०८२ फागुन १७

काठमाडौं ४ मा कांग्रेसको सभा : गगन थापाले सचिनका लागि मागे मत (तस्विरहरु)
काठमाडौं ४ मा कांग्रेसको सभा : गगन थापाले सचिनका लागि मागे मत (तस्विरहरु)

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि नजिकिँदा दलहरुले आफ्नो चुनाव प्रचारप्रसारलाई तिब्र बनाएका छन्। नेपाली कांग्रेसले आज काठमाडौं केन्द्रित प्रचारप्रसार गरेको छ।

Vigo
GBIME
Tata

काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा आज सभाहरु आयोजना गरिए। काठमाडौं ४ मा आयोजित सभामा कांग्रेस सभापति गगन थापा पुगे। यसअघि काठमाडौं ४ बाट प्रतिस्पर्धा गर्दै आएका उनी यसपटक सर्लाही ४ पुगेका छन्।

काठमाडौं ४ बाट उनले आफ्ना विश्वासपात्र सचिन तिलिम्सिनालाई टिकट दिएका छन्।