BIZMANDU
www.bizmandu.com

पाटनमा चिनियाँ नयाँ वर्षको उत्सव, ल्यान्टर्न हेर्न साँझ दरबार पुग्नेको घुइँचो (तस्विरहरु)

२०८२ फागुन १३

पाटनमा चिनियाँ नयाँ वर्षको उत्सव, ल्यान्टर्न हेर्न साँझ दरबार पुग्नेको घुइँचो (तस्विरहरु)
पाटनमा चिनियाँ नयाँ वर्षको उत्सव, ल्यान्टर्न हेर्न साँझ दरबार पुग्नेको घुइँचो (तस्विरहरु)

काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा पाटन दरबार क्षेत्रमा न्यू एअर ल्यान्टर्न फेस्टिभल चलिरहेको छ। चिनियाँ राजदूतावास र ललितपुर महानगरपालिकाको संयोजनमा यो कार्यक्रम भइरहेको हो।

Vigo
GBIME
Tata

यो कार्यक्रमले नेपाल र चीनबीच सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। फेस्टिभल हेर्न रातिको समयमा पाटन पुग्नेको संख्या अहिले बढ्दो छ।

यो कार्यक्रम फागुन १९ गतेसम्म संचालन हुनेछ।